विचार/ब्लग
देशमा जताततै भ्रष्टाचार व्याप्त छ । मुलुकमा भ्रष्टाचारको ग्राफ कति धेरै छ भन्ने कुराको पुिष्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका २० हजारभन्दा बढी उजुरीबाट हुन्छ । यद्यपि, अख्तियारमा प्रधानमन्त्री, मन्त्री, सचिव, महानिर्देशकको मिलिमतोबाट हुने...
पुरा पढ्नुहोसराजनीतिक परिवर्तनलाई उपलब्धी ठान्ने तर विकास र सुशासन दिन नसक्ने दलप्रति जनताको असन्तुष्टि बढिरहेको छ । यही असन्तुष्टिबीच जनताले यिनै पुराना दल र यिनका नेतालाई मतदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भर्खर सकिएको...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित–हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके÷नसकेका बारेमा चर्चा–परिचर्चा...
पुरा पढ्नुहोसनेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन सकिएर धमाधम परिणाम आइरहेको छ । २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि ५ जेठ २०७९ देखि समाप्त भएको छ । त्यसैले अब केही दिनभित्रै सबै ७ सय ५३ वटै स्थानीय तहमा...
पुरा पढ्नुहोसश्रीलंकामा विद्यमान संकटले नेपाली आर्थिक परिस्थितिलाई पनि सोही अनुसारले तुलना गर्न कतिपयलाई उद्वेलित गरेको छ । तर श्रीलंका र नेपाली अर्थतन्त्रका समस्याको प्रकृति र मात्रा फरक छन् । केही सूचक समान जस्तो देखिएपनि ती...
पुरा पढ्नुहोसलोकतन्त्रलाई कार्यमूलक बनाई शासन प्रक्रियामा स्थानीय नागरिकको स्वामित्व स्थापित गर्न अघिल्लो शताब्दीदेखि विकेन्द्रीकरणलाई रणनीतिका रूपमा अभ्यासमा ल्याइयो । निर्णयकर्ता र सेवाग्राही (नागरिक)बीचको दूरी जति घट्छ, त्यसैको सापेक्षमा शासकीय प्रभावकारिता विस्तार हुन्छ भन्ने व्यावहारिक निष्कर्षका...
पुरा पढ्नुहोसकोरोना महामारीसँगै विश्वका विभिन्न देशमा वैदेशिक मुद्राको सञ्चितिमा संकटका घटना देखिए । योसँगै प्रवासमा रहेका नागरिक अर्थात् डायस्पोराको योगदानलाई महत्वका साथ हेर्ने गरिन्छ । जन आन्दोलनदेखि भूकम्प हुँदै कोरोना अवधिसम्म जेनतेन धानेको नेपालको अर्थतन्त्रमा...
पुरा पढ्नुहोससामाजिक सञ्जालले संसारलाई एउटै घर र संसारका मानिसलाई एकै परिवारका सदस्यजस्तो बनाएको छ । संसारका फरक–फरक, रमाइला– रमाइला, अनौठा–अनौठा परम्परा, रीतिरिवाज, चालचलन, कला, संस्कृति, संस्कारबारे जानकारी लिन, बुझ्न, सिक्न सजिलो भएको छ । विश्वको...
पुरा पढ्नुहोसदैलेख ः नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश गरेको छ । यहाँको भैरवी गाउँपालिकामा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् । एमाले भैरवीले आज ९मङ्गलवार० गरेको एक...
पुरा पढ्नुहोस

